With suitable examples, write the meaning of errors of principles.
Write the meaning of errors of principles with suitable examples.
Explain the principle error with examples.
यस्तो भनाइ छ “गल्ती गर्नु मानवको स्वभाव हो” (to err is human). यसको अर्थ हो मानवले गल्ती गर्दछन ।
यस्ता गल्तीहरू वित्तीय लेनदेनलाई लिपिवद्द गर्दा, एउटा खाता बाट अर्को खातामा लैजादा, पोस्टिंग गर्दा र संक्षिप्तगर्दा हुन सक्दछन ।
लेखा राख्दा विभिन्न प्रकारका गल्तीहरू हुन सक्छन ।
ती मध्य केही सन्तुलन परीक्षण गर्दा थाहा पाइन्छ ।
तर केही गल्तीहरू सन्तुलन परीक्षणले पत्तालगाउन सक्दैन ।
सामान्यता, सन्तुलन परीक्षण अंकगणितीय शुद्दता जाँचगर्ने आधार मात्रै हो ।
यदि सन्तुलन परीक्षणको डेबिट र क्रेडिट जम्मा बराबर हुदैन भने, लिपिवद्दमा कहीं केही गल्ती हुन्छ ।
––––––––––––––––––––––––––––––
Click on link for English medium
https://eponlinestudy.com/accounting-errors-omission-compensating
––––––––––––––––––––––––––––––
Write in short the meaning of error of omission and error of commission.
Error of omission and error of commission are the part of clerical errors.
जब वित्तीय लेनदेनलाई जर्नल एन्ट्री वा लेजर (journal entries or ledgers) मा लेख्न छुटेको हुन्छ, यसलाई छुटेको गल्ती भनिन्छ ।
छुटेको गल्तीहरू दुई प्रकारका हुन्छन ।
यस्ता गल्ती पुरै छुटेको वा आंशिक छुटेको हुन् सक्छ ।
यस्ता गल्तीहरू दृष्टिभ्रम (oversight), भाउचर वा विजक (voucher or invoice) हराएर हुन सक्छ ।
केही उदाहरणहरू यस प्रकार छन्:
जर्नल एन्ट्रीमा लेख्न छुटेको (omission to record in journal entries)
लेजरमा पोस्टिंग गर्न छुटेको (omission to posting in ledger)
जम्मा गर्न वा छुट्याउन छुटेको (omission to total or casting)
लेनदेनलाई पूर्ण वा आंशिक रूपले लिपिवद्दगर्न छुटेको आदि (omission to record transaction fully or partly etc)
###########
Click on link for YouTube videos CHAPTERS OF CLASS 11
ACCOUNTING EQUATION http://tiny.cc/c89jkz
BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz
BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz
JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz
LEDGER http://tiny.cc/haakkz
SUBSIDIARY BOOK http://tiny.cc/399jkz
CASH BOOK http://tiny.cc/889jkz
TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz
BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz
DEPRECIATION http://tiny.cc/ugakkz
FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz
ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz
CAPITAL AND REVENUE http://tiny.cc/peakkz
SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz
NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz
GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz
GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz
###########
जब वित्तीय लेनदेनलाई गलत लिपिवद्द गरिन्छ, यसलाई चढाउने गल्ती भनिन्छ ।
यस्ता गल्तीहरू लापरवाही (careless) को कारणले हुन्छ ।
यस्तो गल्ती पूर्ण वा आंशिक हुन्छन ।
मानौ JK Traders बाट रू 5,500 को वस्तु खरीद गरियो तर रू 550 लिपिवद्द गरियो ।
खातामा चढाउदा हुने मुख्य गल्तीहरू यस प्रकार छन्:
Wrong posting (गलत पोस्टिंग)
Wrong amount (गलत रकम)
Posting in wrong side (गलत पक्षमा पोस्टिंग)
Wrong totalling (गलत जम्मा)
Wrong carry forward (अगाडी लैजादा हुने गल्ती)
Wrong balance etc (शेष निकाल्दा हुने गल्ती आदि)
With suitable example write the meaning of compensating errors.
Write the meaning of compensation errors with example.
Classify the meaning of compensating error.
एउटा लेनदेनको रकम थोरै लेख्ने (under-casted) र सोही रकमले अर्को लेनदेनको रकम धेरै लेख्ने (over-casted) हो भने, यस्तो गल्तीलाई क्षतिपूर्ति गल्ती भनिन्छ ।
मानौ भाडा रू 5,000 ले कम भुगतान गरियो तर रू 5,000 ले बिमाको रकम धेरै भुगतान गरियो ।
यस्तो गल्तीले सन्तुलन परीक्षणको जम्मा (total) लाई प्रभावित गर्दैन ।
अर्को शब्दमा, यस्तो गल्तीको प्रभाव शून्य (zero) हुनेछ ।
एउटा गल्तीको क्षतिपूर्तिलाई अर्को गल्तीको क्षतिपूर्तिले पुरा गरेको हुन्छ ।
यस्तो गल्तीले सन्तुलन परीक्षणको अंकगणितीय शुद्दतालाई प्रभावित गर्दैन ।
Write the meaning of ‘errors of duplication’ with example.
जब लेनदेन सही लेखिएको (correct) छ तर दुई पटक लिपिवद्द गरिएको छ भने, यसलाई दोहोरिने गल्ती भनिन्छ ।
यस्तो गल्ती जर्नल एन्ट्री, खाता वा सहायक पुस्तिका (journal entries, ledger and subsidiary book) मा हुन सक्छ ।
मानौ रू 600 ज्याला तिरेको रकम दुई पटक लिपिवद्द गरियो ।
यस्तो गल्तीले सन्तुलन परीक्षणको जम्मा (total) लाई प्रभावित गर्दैन ।
***********
Thank for investing your time.
Please comment on article..
You can help me by sharing this article at your social media platform.
Jay Google, Jay YouTube, Jay Social Media
जय गूगल, जय युट्युब, जय सोशल मीडिया