• Menu
  • Tools
  • Home
  • NEWS
  • BOOKS
  • NOTES
  • Conversion
  • Forum
  • Dictionary
  • EMI Calculator
  • Date Converter
  • Forex Exchange
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Home
  • NEWS
    • Economic News
    • Education News
    • Political News
    • Social News
    • Sports News
    • Viral News
  • BOOKS
    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS
  • Dictionary
    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary
  • NOTES
  • Conversion
    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
  • Forum




Home /  Accounting in Nepali
  • 3840 Views
  • Estimated reading time : 21 Minutes
  • Accounting लेखाविधि

  • Arjun EP
  • Published on: June 9, 2020

  •  

    Explain in brief the meaning of accounting.

    Give the meaning of accounting and mention its any two functions.

    MEANING OF ACCOUNTING

    लेखाविधि भनेको वित्तीय लेनदेनलाई लेखा राख्नु हो ।

    लेखाविधि लेखा-अभिलेखन भन्दा फराकिलो हुन्छ ।

    लेखा-अभिलेखनको समाप्ति पछि लेखाविधि आरम्भ हुन्छ ।

    लेखाविधि व्यापारको भाषा (language of business) हो ।

    यो लेखा-अभिलेखनको विश्लेषण र व्याख्या हो ।

    यो वित्तीय लेनदेनको मापनगर्ने, रेकर्ड गर्ने र संवाद गर्ने कला हो ।

    यसमा लेखा व्यवस्थित गर्नुको सँग-सँगै वित्तीय लेखा तयारगर्नु र आर्थिक सूचना प्रदानगर्नु सम्मलित गरिन्छ ।

     

    Write any four functions of accounting.

    State any four functions of accounting.

    Mention any three functions of accounting.

    State any two functions of accounting.

    FUNCTIONS OF ACCOUNTING

    लेखाविधिक धेरै कार्यहरू छन । ती मध्य मूख्य कार्यहरू यस प्रकार छन्:

    व्यापारिक लेनदेनलाई विशिष्ट नियमानुसार पूर्ण र व्यस्थित लेखा राख्नु ।

    एउटा लेखावर्ष भित्रको खुद-नाफा वा खुद-नोक्सान पत्ता लगाउनु ।

    एउटा लेखावर्ष भित्र एउटा व्यापारिक संस्थाको आर्थिक स्थितिलाई देखाउनु ।

    निर्णय लिनको लागि तथ्याँकलाई संक्षेपमा प्रस्तुत गर्ने, विश्लेक्षण गर्ने र व्याख्या गर्ने ।

    कानूनी प्रक्रियाबाट व्यापारको सम्पत्तिलाई सुरक्षा प्रदान गर्नु ।

    सरकारलाई तिर्नु पर्ने कर निर्धारण गर्नु ।

    व्यवस्थापक, साहूहरू, कर्मचारीहरू र सरकारलाई सूचना प्रदान गर्नु आदि ।

     

    ––––––––––––––––––––––––––––––

    Click on link for English medium

    https://eponlinestudy.com/accounting-meaning-function-objectives-scope-cycle

    –––––––––––––––––––––––––––––

     

    Briefly explain any three objectives of accounting.

    Briefly explain any two objectives of accounting.

    Mention any four objectives of accounting.

    Mention any four objectives of accounting.

    State any four objectives of accounting.

    State any two importance of accounting.

    Write in brief the essential (important) of maintaining books of account in a business.

    Write any two advantages of accounting.

     OBJECTIVES, IMPORTANCE OR ADVANTAGE OF ACCOUNTING

    लेखाविधिका प्रारम्भिक उद्देश्यहरू यस प्रकार छन्:

    Keep transactions (लेखा राख्नु)

    लेखाविधिको मुख्य उद्धेश्य भनेको व्यापारिक लेन-देनलाई व्यवस्थित तरिकाले राख्नु हो ।

    यसका लागि दोहोरो लेखा प्रणाली अनुसार लेखा राखिन्छ ।

    Find out profit or loss (नाफा वा घाटा पत्ता लगाउनु)

    लेखाविधिको अर्को महत्वपूर्ण कार्य  संस्थाको नाफा वा नोक्सान पता लगाउनु हो ।

    यसले एउटा आर्थिक वर्षभरीको लेनदेनबाट संस्थाको नाफा वा नोक्सान पता लगाउन सहयोग गर्दछ ।

    Find out financial position (वित्तीय स्थिति पत्ता लगाउनु)

    लेखाविधिले एउटा व्यापारिक संस्थाको वित्तीय स्थिति पता लगाउनुमा सहयोग गर्दछ ।

    यसका लागि वासलात (balance sheet) तयार गरिन्छ ।

    Provide information (सूचना प्रदान गर्नु)

    यसले संस्थाका विभिन्न पक्षहरूलाई आवश्यक सूचनाहरू प्रदान गर्दछ ।

    जस्तै व्यवस्थापक, साहूहरू, कर्मचारीहरू र सरकारलाई सूचना प्रदान गर्नु ।

    Fix the tax (कर निर्धारण गर्नु)

    लेखाविधिले सरकारलाई तिर्नु पर्ने कर निर्धारणमा सहयोग गर्दछ ।

    यसको लागि अन्तिम खाता बनाएर कर निर्धारण गरिन्छ ।  

     

    ###########

    Click on link for YouTube videos CHAPTERS OF CLASS 11

     

    ACCOUNTING EQUATION  http://tiny.cc/c89jkz

    BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz

    BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz

    JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz

    LEDGER http://tiny.cc/haakkz

    SUBSIDIARY BOOK http://tiny.cc/399jkz

    CASH BOOK http://tiny.cc/889jkz

    TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz

    BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz

    DEPRECIATION http://tiny.cc/ugakkz

    FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz

    ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz

    CAPITAL AND REVENUE http://tiny.cc/peakkz

    SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz

    NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz

    GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz

    GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz

    ###########

     

    Mention the scope of accounting.

    Write in brief about the scope of accounting.

    SCOPES OF ACCOUNTING

    लेखाविधि व्यापारिक संस्थाको सँग-सँगै गैह्र व्यापारिक संस्थाको लागि पनि उपयोगी छ ।

    त्यसैले यसको क्षेत्र असिमित छ ।

    लेखाविधिका मूख्य क्षेत्रहरू यस प्रकार छन्:

    लेखाविधिले व्यापारिक संस्थालाई सबै लेनदेनको लेखा राखेर वित्तीय विवरण तयार गर्न सहयोग गर्दछ ।

    लेखाविधिले गैह्र व्यापारिक संस्थालाई आमदानी-भुक्तानी खाता, आय-व्यय खाता र वासलात तयार गर्न सहयोग गर्दछ ।

    लेखाविधि प्रत्येक राज्य वा देशको सरकारको लागि अति उपयोगी हुन्छ; सरकारले आफ्नो आय-व्ययको लेखा राख्न लेखाविधिको प्रयोग गर्दछ ।

    लेखाविधिले पेशागत व्यक्ति र व्यक्तिगतलाई सहयोग गर्दछ ।  

     

    Mention the process of accounting.

    List the sequential steps involved in an accounting cycle.

    Write in brief about accounting process.

    ACCOUNTING PROCESS AND CYCLE

    लेखाविधि प्रक्रिया अनुक्रमणीय पंक्ति हो । यसलाई निम्न रेखाचित्रमा दिइएको छ:

     

    Documenting the  financial transactions

    ↓

    Classifying and recording the financial transactions into the journals

    ↓

    Posting the transactions into the respective ledger accounts

    ↓

    Balancing the ledger accounts

    ↓

    Preparing a trial balance

    ↓

    Preparing the financial statements like

    Trading account, Profit and loss account and Balance sheet

     

     

    DIFFERENT BETWEEN BOOK-KEEPING AND ACCOUNTING

    लेखा-अभिलेखन र लेखाविधि दुबैले व्यापारको वित्तीय लेनदेनलाई लिपिवद्द गर्ने गर्दछन ।

    हुनत दुइवटै उस्त-उस्तै देखिन्छन तापनि तिनीहरूमा केही फरकहरू छन् । ती फरक यस प्रकार छन्:

    आधारहरू

    लेखा-अभिलेखन (book-keeping)

    लेखाविधि (accounting)

    सम्मलित involve

    लेखा-अभिलेखनले लेखाविधिलाई लिपिवद्द मात्रै गर्दछ ।

    लेखाविधि लेखाको सम्पूर्ण कार्यविधिमा सम्मलित हुन्छ ।

    उद्देश्य Purpose

    लेखा-अभिलेखनलको मूख्य उद्देश्य भनेको वित्तीय लेन-देनलाई स्थायी तरिकाले लिपिवद्द गर्नु हो ।

    लेखाविधिको मूख्य उद्देश्य भनेको संस्थाको नाफा-नोक्सान पता लगाउनु र आर्थिक स्थिति देखाउनु हो ।    

    पूर्ण वा आंशिक

    Whole or part

    यो आंशिक लेखाविधि हो ।

    यो पूर्ण लेखाविधि हो ।

    क्षमता Skill

    लेखा-अभिलेखन गर्ने लाई लेखनदास (clerk) भनिन्छ;  उसको क्षमता कम हुन्छ ।

    लेखाविधिगर्ने लाई लेखापाल (accountant) भनिन्छ; उसको क्षमता धेरै हुन्छ ।

     

    ***********

    Thank for investing your time.

    Please comment on article..

    You can help me by sharing this article at your social media platform.

    Jay Google, Jay YouTube, Jay Social Media

    जय गूगल, जय युट्युब, जय सोशल मीडिया

     

    Comments
    • Facebook
    • Email

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    You might also like

    Income Statement under NFRS | Balance Sheet under NFRS | P&S 1

    Balance Sheet under NFRS | Statement of Financial Position under NFRS | Solution

    Income Statement under NFRS | Profit or Loss Statement under NFRS | SOLUTION

    Income Statement under NFRS | Balance Sheet under NFRS | EXPLANATION

    Financial Statement under NFRS| Classification of Accounting Standards

    Swar | Vyanjak | A Aa I Ee | Ka Kha Ga Gha | Ka Kaa Ki Kee | Barahkhadi | Kra Khra Gra

    ABCD | British Phonetic ABCD | American Phonetic ABCD | ABCD in Devanagari

    The Half-closed Eyes of the Buddha and the Slowly Sinking Sun | All Solution | NEB English Class 12 | Short Story Q&A







    Follow us on
  • Pages

    • Home
    • About us
    • Advertise
    • Contact
    • Conversion
    • Date Converter
    • Dictionary
    • Draft Posts
    • EMI Calculator
    • Forex Exchange
    • Forum
    • Forum
    • Gold & Silver
    • My Posts
    • Our Team
    • Pending Posts
    • Preeti to Unicode
    • Privacy Policy
    • School Level Books
    • Term & Condition
    • Unicode to Preeti
    • WP File download search

    News

    • Economic News
    • Political News
    • Social News
    • Sports News
    • Viral News

    Books

    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS

    Dictionary

    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary

    Conversion

    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
    © 2020 - EP Online Study Designed by: GOJI Solution