• Menu
  • Tools
  • Home
  • NEWS
  • BOOKS
  • NOTES
  • Conversion
  • Forum
  • Dictionary
  • EMI Calculator
  • Date Converter
  • Forex Exchange
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Home
  • NEWS
    • Economic News
    • Education News
    • Political News
    • Social News
    • Sports News
    • Viral News
  • BOOKS
    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS
  • Dictionary
    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary
  • NOTES
  • Conversion
    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
  • Forum




Home /  Accounting Theory Class 11 in Nepali
  • 1094 Views
  • Estimated reading time : 17 Minutes
  • Basic Accounting Concepts in Nepali

  • Arjun EP
  • Published on: June 9, 2020

  •  

    What is meant by business entity concept?
    Write in brief about business entity concept.
    Write about business entity concept.
    Write about business entity concept with suitable examples.

    BUSINESS ENTITY CONCEPT

    व्यवसायको अस्तित्वको अवधारणाको अनुसार, व्यवसाय र व्यवसायी दुइवटा अलग-अलग अस्तित्व हुन् ।

    यस अवधारणाको अनुसार व्यापारी लेनदेनलाई व्यापारको दृष्टिकोणले लिपिवद्द गरिन्छ ।

    यदि लेनदेन एकसाथ मिलेको छ भने, वास्तविक वित्तीय सूचना देखाउन सकिदैन ।

    व्यवसाय र व्यवसायीलाई गरिएको खर्च फरक-फरक हुन् ।

    तलको उदाहरणले यस अवधारणालाई प्रस्ट पार्न सकिन्छ:     

    व्यवसायीको बीमा भुक्तानी आहरण वा पूँजी फिर्ता (drawings) हो; यसलाई पूँजीबाट घटाईन्छ ।

    व्यवसायको बीमा भुक्तानी व्यापारिक खर्च हो; यसलाई नाफा-नोक्सान खातामा डेबिट गरिन्छ ।

     

    Write in brief about money measurement concept.
    Write about money measurement concept.
    Explain in three sentences about money measurement concept.

    MONEY MEASUREMENT CONCEPT

    मौद्रिक मापन अवधारणाको अनुसार, मौद्रिक शर्तहरूलाई मात्रै लेखा राखिन्छ ।

    मौद्रिकको अर्थ मुद्रा वा धन हो ।

    यस अवधारणाले, मुद्रामा व्यक्त गर्न नसकिने लेनदेनलाई उपेक्षा (ignores) गर्दछ ।

    अन्य शब्दमा, यस अवधारणामा अमौद्रिक लेनदेनलाई लिपिवद्द गरिदैन ।

    तलको उदाहरणले यस अवधारणालाई प्रस्ट पार्न सकिन्छ:

    बिजुली कटौती (load-shedding) ले गर्दा उत्पादन रोकियो; यो कम्पनीको लागि नोक्सान हो तर यस अवधारणाले बिजुली कटौतीलाई लिपिवद्द गर्दैन ।  

    दुर्घटनामा एउटा कामदारको मृत्यु भयो; यो कम्पनीको लागि क्षतिपूर्ति नोक्सान हो तर यस अवधारणाले दुर्घटनालाई लिपिवद्द गर्दैन ।  

     

    ––––––––––––––––––––––––––––––

    Click on link for English medium

    https://eponlinestudy.com/basic-accounting-concepts-business-entity-going-concern

    ––––––––––––––––––––––––––––––

     

    What is meant by going concern concept?
    Write in brief about ‘going concern concept’ and ‘cost concept’.
    Write about the going concern concept?

    GOING CONCERN CONCEPT (GOING-ON CONCEPT)

    चालु संगठन वा निरन्तर व्यवसायको अवधारणा अनुसार, व्यवसाय लामो समय सम्म चली रहने प्रक्रिया हो ।

    व्यवसायीको जीवनकाल सीमित हुन्छ तर व्यवसायको जीवन असिमित हुन्छ ।

    विदेशमा त धेरै व्यवसायहरू सय वर्ष भन्दा धेरै पुराना छन् ।

    यस अवधारणा अनुसार, व्यवसायीको मृत्यु हुन्छ तर व्यवसायको मृत्यु हुदैन ।

    अन्य शब्दमा, व्यवसायीको मृत्युले व्यापार चल्नमा असर गर्दैन ।

    तलको उदाहरणले यस अवधारणालाई प्रस्ट पार्न सकिन्छ:

    रिलायन्स ग्रुपका संस्थापक श्री धिरू भाइ अम्बानीको मृत्यु भइ सक्यो तर रिलायन्स ग्रुप चली रहेको छ ।

    चौधरी ग्रुपका संस्थापक श्री भुरामुल चौधरीको  मृत्यु भइ सक्यो तर चौधरी ग्रुप चली रहेको छ ।

     

    Write about accounting period concept with suitable examples.
    Give the meaning of accounting period concept.

    ACCOUNTING PERIOD CONCEPT

    लेखाविधि अवधिको अवधारणा अनुसार, व्यवसायको सम्पूर्ण जीवनकाल लाई एक वर्ष वा बारह महिनामा विभाजन गरिन्छ ।

    यस अवधिलाई लेखाविधि अवधि भनिन्छ ।

    सामान्यता, समय बारह महिना हुन्छ तर व्यवसाय खरीद गर्दा समय फरक हुन् सक्दछ ।

    वित्तीय विवरण तयार गर्दा समयलाई विभाजन गरिन्छ ।

    समय यस प्रकार हुन सक्दछ:     

    Calendar year 1st January 2019 – 31st December 2019)

    Financial year 1st April 2019 – 31st March 2020)

    Middle year 1st July 2019 – 30th June 2020)

     

     

    ###########

    Click on link for YouTube videos CHAPTERS OF CLASS 11

     

    ACCOUNTING EQUATION  http://tiny.cc/c89jkz

    BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz

    BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz

    JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz

    LEDGER http://tiny.cc/haakkz

    SUBSIDIARY BOOK http://tiny.cc/399jkz

    CASH BOOK http://tiny.cc/889jkz

    TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz

    BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz

    DEPRECIATION http://tiny.cc/ugakkz

    FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz

    ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz

    CAPITAL AND REVENUE http://tiny.cc/peakkz

    SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz

    NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz

    GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz

    GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz

    ###########

     

    REVENUE CONCEPT (REALIZATION CONCEPT)

    आय वा प्राप्तिको अवधारणा अनुसार, आय त्यस बेला हुन्छ जब वस्तु बिक्रेता बाट क्रेतामा जान्छ ।

    सेवा अन्तर्गत, सेवा विज्ञ बाट ग्राहकमा जान्छ। यस्तो लेनदेन नगद वा उधारोमा हुन सक्दछ ।

    यस अवधारणा अनुसार:

    आय त्यस बेला सम्म आय होइन जब सम्म यसलाई प्राप्त गरिदैन ।

    नगद बिक्रीमा, रकम तुरन्तै प्राप्त गरिन्छ तर उधारो विक्रीमा रकम पछि प्राप्त गरिन्छ ।

    आय लाई त्यस बेला मात्रै आय मान्ने जब उसलाई प्राप्त गरिन्छ ।

    यदि उधारो बिक्रीको रकम प्राप्त भएन भने, त्यो खराब आसामी (bad debts) हो ।

     

    COST CONCEPT

    लागत अवधारणाको अनुसार, जहाँ सम्म सम्भव हुन्छ सम्पत्तिको वास्तविक मूल्य लेख्नु पर्दछ ।

    मानौ ABC Traders ले एक वर्ष पहिला एउटा मोटर साइकल रू 180,000 मा खरीद गर्‍यो ।

    ह्रास 15% प्रति वर्षको अनुसार काटिन्छ ।   

    मोटर साइकलको खरीद मूल्य purchase value of bike          Rs 180,000

    घटाइयो: ह्रास depreciation (Rs 180,000 @ 15%)          − Rs 27,000

                                          पुस्तक मूल्य book value          Rs 153,000

    तर बजारमा मोटर साइकलको मूल्य रू 140,000 छ ।

    यस्तो स्थितिमा, हामीले रू 140,000 लेख्नु हुदैन ।

    हामीले लेखामा रू 153,000 नै लेख्नु पर्दछ ।

    सम्पत्तिको मूल्यमा परिवर्तन, मूल्य स्तर परिवर्तन (price level chance) ले गर्दा हुन्छ ।

    यसलाई मुद्रा स्फीति र मुद्रा संकुचन (inflation and deflation) ले प्रभाव पार्दछ ।

     

    MATCHING CONCEPT

    मिलानको अवधारणाको अनुसार, हामीले आय र व्ययको लागि एउटा लेखा वर्षलाई तुलना गर्नु पर्दछ ।

    मानौ वर्तमान लेखा वर्ष 31 December 2019 हो ।

    संस्थाले लेखा वर्ष 2020 को लागि वस्तु आपूर्ति गर्न रू 200,000 अग्रिम प्राप्त गरेको छ ।

    संस्थाले लेखा वर्ष 2020 को लागि अग्रिम बीमा रू 12,000 तिरेको छ ।    

    माथिको उदाहरणमा, दुई लाख रुपैंया वर्तमान लेखा वर्षको आमद्नी होइन। बारह हजार रुपैंया वर्तमान लेखा वर्षको खर्च होइन ।

    वास्तविक नाफाको लागि दुईवटै रकमलाई समायोजन गर्नु पर्दछ ।   

    वर्तमान लेखा वर्षको खर्चलाई सोहि वर्षको आमदानी सँग तुलना गर्नु पर्दछ ।

    अन्यथा संस्थाले वास्तविक नाफा वा नोक्सान पता लगाउन सक्दैन ।

    भविष्यमा नाफा कमाउने उद्देश्यले वर्तमान लेखा वर्षमा गरिएको खर्चलाई यस वर्षको खर्च मान्नु हुदैन ।

     

    ***********

    Thank for investing your time.

    Please comment on article..

    You can help me by sharing this article at your social media platform.

     

    Jay Google, Jay YouTube, Jay Social Media

    जय गूगल, जय युट्युब, जय सोशल मीडिया

     

    Comments
    • Facebook
    • Email

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    You might also like

    Income Statement under NFRS | Balance Sheet under NFRS | P&S 1

    Balance Sheet under NFRS | Statement of Financial Position under NFRS | Solution

    Income Statement under NFRS | Profit or Loss Statement under NFRS | SOLUTION

    Income Statement under NFRS | Balance Sheet under NFRS | EXPLANATION

    Financial Statement under NFRS| Classification of Accounting Standards

    Swar | Vyanjak | A Aa I Ee | Ka Kha Ga Gha | Ka Kaa Ki Kee | Barahkhadi | Kra Khra Gra

    ABCD | British Phonetic ABCD | American Phonetic ABCD | ABCD in Devanagari

    The Half-closed Eyes of the Buddha and the Slowly Sinking Sun | All Solution | NEB English Class 12 | Short Story Q&A







    Follow us on
  • Pages

    • Home
    • About us
    • Advertise
    • Contact
    • Conversion
    • Date Converter
    • Dictionary
    • Draft Posts
    • EMI Calculator
    • Forex Exchange
    • Forum
    • Forum
    • Gold & Silver
    • My Posts
    • Our Team
    • Pending Posts
    • Preeti to Unicode
    • Privacy Policy
    • School Level Books
    • Term & Condition
    • Unicode to Preeti
    • WP File download search

    News

    • Economic News
    • Political News
    • Social News
    • Sports News
    • Viral News

    Books

    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS

    Dictionary

    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary

    Conversion

    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
    © 2020 - EP Online Study Designed by: GOJI Solution