Give the meaning of bookkeeping in three to four effective sentences.
Give the meaning of bookkeeping in your own words.
Write the meaning of bookkeeping and mention its two objectives.
Write the meaning of bookkeeping.
Write the meaning of bookkeeping and state any two objectives.
Give the meaning of bookkeeping and account.
लेखा-अभिलेखन (bookkeeping) दुईवटा शब्दहरू book and keeping मिलेर बनेको हो ।
किताब (book) भनेको वित्तीय दस्तावेज वा सूचना हो ।
राख्नु (keeping) भनेको दस्तावेज वा सूचनाहरुलाई रेकर्ड गरेर राख्नु हो ।
त्यसैले, लेखा-अभिलेखन भनेको वित्तीय लेखलाई नियमित, व्यवस्थित र वैज्ञानिक तरिकाले राख्नु हो ।
अन्य शब्दमा, लेखा-अभिलेखन एउटा व्यापारिक संस्था सँग सम्बन्धित जहाँ वित्तीय लेखालाई भविष्यको प्रयोगको लागि लेखा राखिन्छ ।
जुन व्यक्तिले लेखा-अभिलेखन राख्दछ, उसलाई लेखापाल (bookkeeper or accountant) भनिन्छ ।
–––––––––––––––––––––––––––––––
Click on link for English medium
https://eponlinestudy.com/bookkeeping-meaning-objective-function-advantage
––––––––––––––––––––––––––––––
Give any four objectives of bookkeeping system.
Mention any three objectives of bookkeeping.
Mention any three functions of bookkeeping
लेखा-अभिलेखनका धेरै उद्धेश्यहरू छन् । ती मध्य केही मूख्य उद्धेश्यहरू यस प्रकार छन्:
Identify financial transactions (वित्तीय लेन-देन पता लगाउनु)
लेखा-अभिलेखनको मूख्य उद्धेश्य भनेको वित्तीय लेनदेन पता लगाउनु हो ।
किनकी यसमा वित्तीय लेनदेनको मात्रै लेखा राखिन्छ ।
Classify the transactions (लेन-देनको वर्गीकरण)
वित्तीय लेनदेन पता लगाए पछि उनीहरूलाई व्यक्तिगत खाता, वास्तविक खाता र अवास्तविक खातामा वर्गीकरण गर्नु पर्दछ ।
Keep record (लिपिवद्द गर्नु)
लेनदेनलाई वर्गीकरण गरे पछि लेनदेनलाई जर्नल एन्ट्री (journal entry) मा लिपिवद्द गरिन्छ ।
किनकी सबै प्रकारका लेखाका लागि जर्नल एन्ट्री आधार हो ।
Prepare financial statement (वित्तीय विवरण तयारगर्नु)
जर्नल एन्ट्री तयार गरिसके पछि, यिनीहरूलाई खाता (ledger) मा सारिन्छ ।
त्यसपछि, वित्तीय विवरण यस प्रकार तयार गरिन्छ:
Journal entries → Ledgers → Trial balance → Trading, profit and loss account → Balance sheet
###########
Click on link for YouTube videos CHAPTERS OF CLASS 11
ACCOUNTING EQUATION http://tiny.cc/c89jkz
BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz
BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz
JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz
LEDGER http://tiny.cc/haakkz
SUBSIDIARY BOOK http://tiny.cc/399jkz
CASH BOOK http://tiny.cc/889jkz
TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz
BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz
DEPRECIATION http://tiny.cc/ugakkz
FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz
ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz
CAPITAL AND REVENUE http://tiny.cc/peakkz
SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz
NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz
GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz
GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz
###########
Write any three importance of bookkeeping.
Write any two advantages of accounting.
लेखा अभिलेखनका मुख्य महत्वहरू वा फाइदाहरू यस प्रकार छन्:
Increase in memory power (मस्तिक शक्तिमा वृद्धि)
मानव मस्तिकका केही सीमाहरू हुन्छन ।
व्यापारको सबै लेनदेन याद राख्न सम्भव हुदैन ।
त्यसैले, लेखा-अभिलेखनले लेनदेनलाई विभिन्न खाताहरूमा लेखा राख्न सहयोग गर्दछ ।
Performance and position (कार्यक्षमता र स्थिति)
वित्तीय लेखाले एउटा लेखा वर्ष भित्र कति नाफा वा कति नोक्सान भयो भन्ने कुरा देखाउदछ ।
वासलात (balance sheet) ले एउटा लेखा वर्ष भित्र व्यापारिक संस्थाको आर्थिक स्थिति कस्तो छ भन्ने देखाउदछ ।
वासलातमा सम्पत्ति र दायित्वलाई आधार मानेर आर्थिक स्थिति देखाईन्छ ।
Preparation of financial statements (वित्तीय विवरण तयार गर्नु)
व्यापारीले एउटा लेखावर्ष भित्र कति नाफा वा कति नोक्सान भयो भन्ने जान्न चाहन्छ ।
उसले लेखा वर्षको अन्तमा व्यापारको वित्तीय स्थिति पनि जान्न चाहन्छ ।
यसका लागि नाफा-नोक्सान खाता र वासलात तयार गरिन्छ ।
लेखा-अभिलेखनले वित्तीय विवरण तयार गर्न आवश्यक तथ्यांक उपलब्ध गराउदछ ।
Helpful in tax assessment (कर निर्धारणमा सहयोग)
राम्रोसँग तयार पारेको लेखाले एउटा व्यापारीलाई विभिन्न कर जस्तै बिक्री कर, अन्त-शुल्क, आय कर, भ्याट आदि निर्धारण गर्न सहयोग गर्दछ ।
यसको लागि नियमित आय र यसको कार्यविधिलाई जम्मा गर्नु पर्दछ ।
लेखा-अभिलेखन अन्तर्गत रेकर्ड गरिएका लेखाले कर निर्धारण गर्न सहयोग गर्दछ ।
Proof in the court (अदालतमा प्रमाण)
राम्रोसँग तयार पारेको लेखा अदालतमा प्रमाणको रूपमा देखाउन सकिन्छ ।
कानूनी कार्यको लागि अदालतले यसलाई प्रमाणको रूपमा स्वीकार गर्दछ ।
***********
Thank for investing your time.
Please comment on article..
You can help me by sharing this article at your social media platform.
Jay Google, Jay YouTube, Jay Social Media
जय गूगल, जय युट्युब, जय सोशल मीडिया