• Menu
  • Tools
  • Home
  • NEWS
  • BOOKS
  • NOTES
  • Conversion
  • Forum
  • Dictionary
  • EMI Calculator
  • Date Converter
  • Forex Exchange
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Home
  • NEWS
    • Economic News
    • Education News
    • Political News
    • Social News
    • Sports News
    • Viral News
  • BOOKS
    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS
  • Dictionary
    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary
  • NOTES
  • Conversion
    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
  • Forum




Home /  Accounting Theory Class 11 in Nepali
  • 1795 Views
  • Estimated reading time : 12 Minutes
  • Budget Sheet बजेट शीट

  • Arjun EP
  • Published on: June 10, 2020

  • Meaning of a budget sheet.

    BUDGET SHEET

    बजेट हिसाबलाई बजेट खाता पनि भनिन्छ ।

    यो नेपालको सरकारी कार्यालयहरूमा प्रयोग हुने विभिन्न विवरण मध्य एउटा हो ।

    बजेट नियन्त्रण बजेट सीमा भित्र खर्च गर्नु सँग सम्बन्धित छ ।

    बजेट खाताले कोषको उपयुक्त प्रयोग र दुरूपयोग कम गर्न सुनुस्चित (ensure) गर्दछ ।

    बजेट हिसाब वार्षिक विनियोजन (annual appropriation), बजेट निकासा (budget release) र बजेट खर्च (budget expenditures) को विवरण हो ।

    बजेट हिसाबले बजेट निकासा, प्रत्येक बजेट शीर्षकमा खर्च र बैंक शेषको सूचनाहरू प्रदान गर्दछ ।

    यसले सुचना दिनुको सँग-सँगै वित्तीय व्यस्थापनको पनि सुचना प्रदान गर्दछ ।

    सरकारी बजेट हिसाबलाई महालेखा परिषद फारम नम्बर 8 (म. ले. प. फा न. 8) मा देखाइन्छ ।

    –––––––––––––––––––––––––––––––––

    Click on link for English medium

    https://eponlinestudy.com/budget-sheet

    –––––––––––––––––––––––––––––––––

     

    Write the importance of budget sheet in brief.

    IMPORTANCE OF BUDGET

    बजेट हिसाबका मुख्य महत्व हरू यस प्रकार छन्:

    यसले बजेट निकासको जानकारी प्रदान गर्दछ ।

    यसले विभिन्न बजेट शीर्षकको लागि वार्षिक बजेट निर्धारण गर्न सहयोग गर्दछ ।

    यसले विभिन्न शीर्षक र उपशीर्षकमा खर्च गर्न निर्देशन (instruction) दिन्छ ।

    यो सरकारी कार्यालयहरूमा बजेट नियन्त्रण गर्ने उपयोगी औजार (useful tool) हो ।   

     

    ###########

    Click on link for YouTube videos CHAPTERS OF CLASS 11

     

    ACCOUNTING EQUATION  http://tiny.cc/c89jkz

    BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz

    BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz

    JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz

    LEDGER http://tiny.cc/haakkz

    SUBSIDIARY BOOK http://tiny.cc/399jkz

    CASH BOOK http://tiny.cc/889jkz

    TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz

    BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz

    DEPRECIATION http://tiny.cc/ugakkz

    FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz

    ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz

    CAPITAL AND REVENUE http://tiny.cc/peakkz

    SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz

    NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz

    GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz

    GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz

    ###########

     

    Mention the different expenditures which are posted in budget expenditure part of a budget sheet.

    THE MAIN PARTS OF BUDGET SHEET

    बजेट हिसाबका मुख्य भागहरू यस प्रकार छन्:

    Annual budget section वार्षिक बजेट खण्ड

    वार्षिक बजेट रकम विभिन्न खर्च शीर्षकको लागि अनुमोदित हुन्छ ।

    अतिरक्त बजेट निकासा हुन्छ र त्यसलाई विभिन्न शिर्षकमा बाँडफाँड गरिन्छ ।

    यसलाई यो भागमा आवश्यक नियम अनुसार देखाइन्छ ।

    यस भागले एउटा आर्थिक वर्ष भित्र बजेटलाई विभिन्न शीर्षकमा बाँडफाँड गरेको सुचना प्रदान गर्दछ ।

    Budget release section वार्षिक निकासा खण्ड

    यस भागमा बजेट निकासा देखाइन्छ ।

    जब बजेट निकासा रकम प्राप्त हुन्छ, यसलाई सम्बन्धित बजेट शीर्षक महलमा लिपिवद्द गरिन्छ ।

    सबै महिनाका बजेट निकासा रकमलाई यसै महलमा लिपिवद्द गरिन्छ ।

    Budget expenditure section वार्षिक खर्च खण्ड

    यस भागमा विभिन्न बजेट खर्चहरूलाई लिपिवद्द गरिन्छ ।

    सानो नगदी कोषबाट खर्च भएको रकमलाई पनि यसमा लिपिवद्द गरिन्छ ।

    गोस्वारा भौचरको आधारमा खर्चहरूलाई बजेट शिर्षक अनुरुप लिपिवद्द गरिन्छ  ।

    प्रत्येक महिनाको अन्त्यमा प्रत्येक बजेट शिर्षकको जम्मा खर्च लिकालिन्छ ।

    गत महिनाको कुल जम्मालाई (aggregate total) यस महिनाको कुल खर्चसंग जोडेर संचई (cumulative) जम्मा निकालिन्छ ।

     

    ***********

    Thank for investing your time.

    Please comment on article..

    You can help me by sharing this article at your social media platform.

     

    Jay Google, Jay YouTube, Jay Social Media

    जय गूगल, जय युट्युब, जय सोशल मीडिया

     

    Comments
    • Facebook
    • Email

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    You might also like

    Petty Cash Book सानो नगदी लेखा

    Goswara Voucher गोस्वारा भौचर

    Government Accounting सरकारी लेखाविधि

    Provision and Reserve प्रावधान र संचय

    JOURNAL PROPER विशिष्ट जर्नल

    Capital and Revenue पूँजीगत र आयगत

    Trial Balance सन्तुलन परिक्षण

    Accounting Errors लेखाका गल्तीहरू







    Follow us on
  • Pages

    • Home
    • About us
    • Advertise
    • Contact
    • Conversion
    • Date Converter
    • Dictionary
    • Draft Posts
    • EMI Calculator
    • Forex Exchange
    • Forum
    • Forum
    • Gold & Silver
    • My Posts
    • Our Team
    • Pending Posts
    • Preeti to Unicode
    • Privacy Policy
    • School Level Books
    • Term & Condition
    • Unicode to Preeti
    • WP File download search

    News

    • Economic News
    • Political News
    • Social News
    • Sports News
    • Viral News

    Books

    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS

    Dictionary

    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary

    Conversion

    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
    © 2020 - EP Online Study Designed by: GOJI Solution