• Menu
  • Tools
  • Home
  • NEWS
  • BOOKS
  • NOTES
  • Conversion
  • Forum
  • Dictionary
  • EMI Calculator
  • Date Converter
  • Forex Exchange
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Home
  • NEWS
    • Economic News
    • Education News
    • Political News
    • Social News
    • Sports News
    • Viral News
  • BOOKS
    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS
  • Dictionary
    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary
  • NOTES
  • Conversion
    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
  • Forum




Home /  Accounting Theory Class 11 in Nepali
  • 3626 Views
  • Estimated reading time : 24 Minutes
  • Cash Book नगद पुस्तिका

  • Arjun EP
  • Published on: June 9, 2020

  •  

    MEANING OF CASH BOOK

    नगद पुस्तिका जर्नलको उप विभाग (sub-division) हो ।

    नगद सम्बन्धित सबै नगद प्राप्ती र नगद भुक्तानीलाई नगद पुस्तिकामा लिपिवद्द वा रेकर्ड गरिन्छ ।

    नगद पुस्तिका विभिन्न प्रकारका हुन्छन जस्तै एक महल नगद पुस्तिका (simple or single column cash book), दुई महल नगद पुस्तिका (double column cash book), तीन महल नगद पुस्तिका (triple column cash book) र सानो नगदी कोष (petty cash book).

    ठुला संस्थाहरूमा, नगद पुस्तिकालाई दुई भागमा विभाजन गरिन्छ; जस्तै:  

    नगद भुक्तानी जर्नल (cash disbursement journal)

    नगद प्राप्ती जर्नल (cash receipts journal)

     

    Define a cheque and state the various parties connected with the cheque.

    CHEQUE

    चेक एउटा लिखित आदेश हो ।

    यस्तो आदेश खातावाला  (account holder) ले बैंकलाई दिन्छ ।

    खातावाला व्यक्ति वा संस्था हुन सक्छ ।

    जम्मा रकमबाट केही निश्चित रकम भुक्तानी गर्नको लागि चेक जारी (issues) गरिन्छ ।

    यस्तो भुक्तानी स्वंम वा अरूको लागि हुन सक्छ ।

    संक्षिप्तमा, चेक भनेको बैंकलाई भुक्तानी गर्न दिएको आदेश हो ।

    एउटा चेकमा निम्न कुराहरू स्पष्ट रूपमा लेखेकै हुनु पर्छ:

    मिति,

    भुक्तानी गर्नु पर्ने रकम अंक र शब्दहरूमा,

    वाहक, आदेश वा रेखांकित चेक भन्ने संकेत,

    खातावालाको दुइवटा हस्ताक्षर (यदि व्यक्ति हो भने),

    संस्थाको छाप र दुइवटा हस्ताक्षर (यदि संस्था हो भने) आदि ।

     

    ––––––––––––––––––––––––––––––

    Click on link for English medium

    https://eponlinestudy.com/cash-book-cheque-book-endorsement

    ––––––––––––––––––––––––––––––

     

    Define a cheque and state the various parties connected with the cheque

    PARTIES INVOLVED IN A CHEQUE

    सामान्यता, चेकका तीनवटा पक्षहरू हुन्छन । ती आदेश दिने, आदेश पाउने र भुक्तानी पाउने ।

    Drawer (आदेश दिने)

    जुन व्यक्ति वा संस्थाले बैंकमा खाता खोल्दछ र बैंकमा रकम जमा गरेको हुन्छ त्यसलाई आदेश दिने (drawer) भनिन्छ ।

    उसले चेक लेख्द्छ र चेकलाई जारी गर्दछ ।

    Drawee (आदेश पाउने)

    चेकको लागि बैंक आदेश पाउने (drawee) हो ।

    चेक बैंकमा जारी गरिन्छ ।

    बैंकले चेकको रकम भुक्तानी गर्दछ ।

    चेकको रकम भुक्तानी गर्नको लागि बैंकमा पर्याप्त रकम हुनै पर्छ । 

    Payee (भुक्तानी पाउने)

    जुन व्यक्ति वा संस्थाको नाम चेकमा छ त्यो भुक्तानी पाउने हुन्छ ।

    तर जब आदेश दिने व्यक्ति वा संस्थाले आफ्नो लागि चेक लेख्द्छ, आफैँ भुक्तानी पाउने हुन्छन ।

    यस्तो स्थितिमा, आदेश दिने र भुक्तानी पाउने एउटै हुन्छ ।

     

    ###########

    Click on link for YouTube videos CHAPTERS OF CLASS 11

     

    ACCOUNTING EQUATION  http://tiny.cc/c89jkz

    BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz

    BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz

    JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz

    LEDGER http://tiny.cc/haakkz

    SUBSIDIARY BOOK http://tiny.cc/399jkz

    CASH BOOK http://tiny.cc/889jkz

    TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz

    BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz

    DEPRECIATION http://tiny.cc/ugakkz

    FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz

    ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz

    CAPITAL AND REVENUE http://tiny.cc/peakkz

    SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz

    NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz

    GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz

    GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz

    ###########

     

     

    What do you mean by crossing of cheque?  Give an example of simple crossing.

    CROSSED CHEQUE

    चेकको बाँया पक्षमा दुइवटा समान्तर रेखा तानियो भने, यसलाई चेकको रेखांकन भनिन्छ ।

    यस्ता रेखाहरू चेकको अगाडी भाग (in front side of cheque) मा तानिन्छ ।

    जब चेकलाई रेखांकित गरिन्छ, यस्तो चेकको भुक्तानी बैंकले सिधै गर्दैन ।

    चेक वाहकको बैंकमा खाता हुनु आवश्यक छ ।

    पहिला चेकलाई बैंक जम्मा गरिन्छ त्यसपछि चेकको रकम खातामा क्रेडिट हुन्छ ।

    रेखांकित चेक तीन प्रकारका हुन्छन ।

    ती सामान्य रेखांकन चेक, विशेष रेखांकन चेक र खाता द्वारा भुक्तानी गरिने चेक । 

     

    What do you mean by endorsement of a cheque?

    ENDORSEMENT OF A CHEQUE

    चेक तीन प्रकारका हुन्छन ।

    ती वाहक चेक (bearer cheque), आदेश चेक (order cheque) र रेखांकित चेक (crossed cheque) हुन ।

    वाहक चेकलाई हस्तान्तरण गर्नु पर्दैन ।

    रेखांकित चेकलाई हस्तान्तरण गर्न पाईदैन ।

    आदेश चेकलाई मात्रै हस्तान्तरण गरिन्छ ।

    चेक हस्तान्तरण भनेको स्वामित्व परिवर्तन गर्नु हो ।

    चेकलाई हस्तान्तरण गर्नको लागि भुक्तानी पाउने (payee) को अनुमति लिनु आवश्यक हुन्छ अर्थात सोध्नु पर्छ ।

    मानौ मन्जुले मनोज शर्माबाट प्राप्त चेक उपयुक्त तरिकाले रेखा थापालाई दिनु पर्‍यो भने यसलाई हस्तान्तरण गर्नु भनिन्छ ।

     

    Differentiate between a bearer cheque and order cheque.

    वाहक चेक र आदेश चेक बिच भिन्नता

    आधारहरू

    Bearer cheque वाहक चेक

    Order cheque आदेश चेक

    Payment

    भुक्तानी  

    बैंकले त्यो व्यक्तिलाई रकम भुक्तानी गर्न सक्दछ जसले वाहक चेक प्रस्तुत गर्दछ ।

    बैंकले त्यो व्यक्तिलाई मात्रै रकम भुक्तानी गर्छ  जसको नाम चेकमा लेखेको हुन्छ ।

    Period

    समय

    वाहक चेकको रकम भुक्तानीको लागि थोरै समय लाग्दछ ।

    आदेश चेकको रकम भुक्तानीको लागि धेरै समय लाग्दछ ।

    Risk

    जोखिम

    वाहक चेक जोखिमपूर्ण हुन्छ; यदि यो हरायो भने, जसले पनि रकम झिक्न सक्छ ।

    आदेश चेक जोखिमपूर्ण हुदैन किनकी अन्य व्यक्तिले बैंकबाट रकम झिक्न सक्दैन ।

    Endorse

    हस्तान्तरण  

    वाहक चेकलाई हस्तान्तरण गर्नु आवश्यक हुदैन ।

    वाहक चेकलाई हस्तान्तरण गर्नु आवश्यक हुन्छ ।

     

     

    Mention any four qualities of a good cheque.

    QUALITIES OF GOOD A CHEQUE

    जब चेक भुक्तानीको लागि बैंकमा प्रस्तुत गरिन्छ र सजिलै सँग भुक्तानी हुन्छ भने, यसलाई चेकको राम्रो गुण भनिन्छ ।

    यो नियम चेकको अनादरण हुनुको उल्टो हो ।

    चेकका केही राम्रा गुणहरू यस प्रकार छन्:

    बैंकमा पर्याप्त रकम हुनु पर्छ ।

    चेकमा मिति ठीक ठीक लेखेको हुनु पर्छ ।

    भुक्तानी पाउनेको नाम हुनु पर्छ ।

    रकमको अंक र शब्दहरू एक समान हुनु पर्छ ।

    आदेश दिने (drawer) को हस्ताक्षर कम्प्युटर वा हस्ताक्षर मिलान कार्ड सँग मिल्नु पर्छ ।

    चेक केरमेट नगरेको (no overwritten), नच्यात्तिएको (no torn), दाग नलागेको (not spotted) हुनु पर्छ ।

     

    Write in short about imprest system of petty cash book.

    IMPREST SYSTEM OF PETTY CASH BOOK

    इम्प्रेस्ट (imprest) को अर्थ अग्रिम वा पेश्की हुन्छ ।

    पेश्की अन्तर्गत, सानो नगदी लेखापाल (petty cashier) लाई पेश्की रकम प्रदान गरिन्छ ।

    सामान्यता, सानो नगदी लेखापालले महिनाको शुरूमा रकम लिन्छ ।

    उसले यस पेश्कीबाट सानो-सानो रकम खर्च गर्दछ ।

    वरिष्ट लेखापाल (senior accountant) ले अन्तमा भौचरहरू (vouchers) जाँच गर्दछन । 

    भौचरहरू जाँच गरे पछि, वरिष्ट लेखापालले सानो नगदी लेखापाललाई खर्च गरे जति रकम दिन्छन ।

    मानौ 1 बैशाखमा रू 1,000 ले सानो नगदी कोष स्थापना गरियो ।

    सानो नगदी लेखापालले रू 930 खर्च गर्‍यो ।

    अब बैशाखमा उ सँग (1,000 – 930) रू 70 छ ।

    अब 1 जेठको शुरूमा उसलाई रू 930 दिइन्छ ।

    अब सानो नगदी लेखापालसँग फेरी रू 1,000 छ ।

     

    Give a specimen of analytical petty cash book.

     

    ***********

    Thank for investing your time.
    Please comment on article..
    You can help me by sharing this article at your social media platform.

     

    Jay Google, Jay YouTube, Jay Social Media

    जय गूगल, जय युट्युब, जय सोशल मीडिया

     

     

    Comments
    • Facebook
    • Email

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    You might also like

    Income Statement under NFRS | Balance Sheet under NFRS | P&S 1

    Balance Sheet under NFRS | Statement of Financial Position under NFRS | Solution

    Income Statement under NFRS | Profit or Loss Statement under NFRS | SOLUTION

    Income Statement under NFRS | Balance Sheet under NFRS | EXPLANATION

    Financial Statement under NFRS| Classification of Accounting Standards

    Swar | Vyanjak | A Aa I Ee | Ka Kha Ga Gha | Ka Kaa Ki Kee | Barahkhadi | Kra Khra Gra

    ABCD | British Phonetic ABCD | American Phonetic ABCD | ABCD in Devanagari

    The Half-closed Eyes of the Buddha and the Slowly Sinking Sun | All Solution | NEB English Class 12 | Short Story Q&A







    Follow us on
  • Pages

    • Home
    • About us
    • Advertise
    • Contact
    • Conversion
    • Date Converter
    • Dictionary
    • Draft Posts
    • EMI Calculator
    • Forex Exchange
    • Forum
    • Forum
    • Gold & Silver
    • My Posts
    • Our Team
    • Pending Posts
    • Preeti to Unicode
    • Privacy Policy
    • School Level Books
    • Term & Condition
    • Unicode to Preeti
    • WP File download search

    News

    • Economic News
    • Political News
    • Social News
    • Sports News
    • Viral News

    Books

    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS

    Dictionary

    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary

    Conversion

    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
    © 2020 - EP Online Study Designed by: GOJI Solution