Define double-entry bookkeeping system and mention any two features.
दोहोरो लेखा प्रणाली अनुसार, प्रत्येक वित्तीय लेनदेनको दोहोरो असर पर्दछ ।
एउटा डेबिट र अर्को क्रेडिट ।
प्रत्येक लेनदेनमा एकवटा एक देखी तीनवटा खाताहरू समाबेश हुन्छन ।
ती खाताहरू व्यक्तिगत खाता, वास्तविक खाता र अवास्तविक खाता (personal account, real account and nominal account) हुन ।
––––––––––––––––––––––––––––––
Click on link for English medium
https://eponlinestudy.com/double-entry-system-of-bookkeeping
––––––––––––––––––––––––––––––
State importance of double-entry bookkeeping system.
State any two importance of double-entry bookkeeping system.
दोहोरो लेखा प्रणालीका मूख्य फाइदाहरू वा महत्वहरू तल दिइएका छन:
यसले तीनवटै खाताहरू जस्तै व्यक्तिगत, वास्तविक र अवास्तविक लाई समेटेको हुन्छ ।
सबै मौद्रिक लेनदेनलाई विस्तृत रूपमा लिपिवद्द गरिन्छ ।
लेखाको अंकगणितीय शुद्दताको जाँच सन्तुलन परिक्षण बनाएर गर्न सकिन्छ ।
सन्तुलन परिक्षणको सहायताबाट, संस्थाले एउटा लेखा वर्ष भित्रको नाफा वा नोक्सान पता लगाउन सक्छ ।
वासलात बनाएर संस्थाको आर्थिक अवस्था पता लगाउन सकिन्छ ।
यसले गत वर्षको र वर्तमान वर्षको व्यापारमा तुलना गरेर व्यापारको उन्नतिको तुलना गर्न सक्दछ ।
यसले धोका र गलतीलाई पत्ता लगाउन सहयोग गर्दछ ।
केही निश्चित नियमलाई मानेर, यो लेखा लिपिवद्द गर्ने वैज्ञानिक तरिका हो ।
यस नियमलाई अदालत र कर विभागले स्वीकार गर्दछ ।
###########
Click on link for YouTube videos CHAPTERS OF CLASS 11
ACCOUNTING EQUATION http://tiny.cc/c89jkz
BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz
BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz
JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz
LEDGER http://tiny.cc/haakkz
SUBSIDIARY BOOK http://tiny.cc/399jkz
CASH BOOK http://tiny.cc/889jkz
TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz
BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz
DEPRECIATION http://tiny.cc/ugakkz
FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz
ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz
CAPITAL AND REVENUE http://tiny.cc/peakkz
SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz
NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz
GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz
GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz
###########
Explain in short any two feature of double-entry system of bookkeeping.
Explain in short the feature of double-entry system of bookkeeping.
State any feature of double-entry bookkeeping system.
State any two features of double-entry bookkeeping system.
State any three features of double-entry bookkeeping system.
दोहोरो लेखा प्रणालीका मूख्य विशेषताहरू यस प्रकार छन्;
Universal rules (विश्वव्यापी नियम)
वित्तीय लेनदेन लिपिवद्द गर्न दोहोरो लेखा प्रणाली एउटा उत्तम विधि हो ।
यो विधिलाई संसारका धेरै देशहरूले प्रयोग गर्दछन ।
Two-fold effect (दोहोरो प्रभाव)
लेखा-अभिलेखनको दोहोरो लेखा प्रणाली अन्तर्गत प्रत्येक वित्तीय लेनदेनको दोहोरो प्रभाव हुन्छ ।
एउटा डेबिट (debit) हुन्छ भने र अर्को क्रेडिट (credit) ।
Classification of accounts (खाताहरूको वर्गीकरण)
लेखा-अभिलेखनको दोहोरो लेखा प्रणाली अन्तर्गत खाताहरूलाई व्यक्तिगत, वास्तविक र अवास्तविक खातामा वर्गीकरण गरिन्छ ।
प्रत्येक खाताको दोहोरो प्रभाव हुन्छ, एउटा डेबिट र अर्को क्रेडिट ।
Change in ownership (स्वामित्वमा वर्गीकरण)
यस विधि अन्तर्गत वस्तुको स्वामित्व एउटा व्यक्तिबाट अर्को व्यक्तिमा स्थानान्तरण (transfer) गरिन्छ ।
किनकी यसमा दुइटा प्रभाव पर्दछ ।
एउटा प्राप्त गर्ने र अर्को प्रदान गर्ने ।
***********
Thank for investing your time.
Please comment on article..
You can help me by sharing this article at your social media platform.
Jay Google, Jay YouTube, Jay Social Media
जय गूगल, जय युट्युब, जय सोशल मीडिया