जर्नल भौचर लाई गोश्वारा भौचर पनि भनिन्छ ।
यो नेपाल सरकारको नयाँ लेखाविधि पद्दतिको मुख्य भाग हो ।
गोश्वारा भौचर सरकारी कार्यालयमा हुने वित्तीय लेनदेन लिपिवद्द गर्ने पहिलो रेकर्ड हो ।
गोश्वारा भौचर दोहोरो लेखा पद्दतिको सिद्दान्तमा आधारित छ अर्थात डेबिट र क्रेडिट बराबर हुन्छ ।
यसलाई केन्द्रिय स्तर र कार्य सञ्चालन स्तरको कार्यालयमा प्रयोग गरिन्छ ।
गोश्वारा भौचरलाई चार भागमा विभाजन गरिन्छ ।
––––––––––––––––––––––––––––––––––
Click on link for English medium
https://eponlinestudy.com/goswara-voucher-journal-voucher
––––––––––––––––––––––––––––––––––
Define budget transfer. Write in brief its accounting treatment.
कहिलेकाँही कुनै सरकारी कार्यालयलाई खर्चको लागि अतिरिक्त रकमको आवश्यकता पर्दछ ।
यस्तो अतिरिक्त रकम बजेटको 25% सम्म हुन सक्छ ।
विभाग प्रमुख वा कार्यालय प्रमुखले यसको जिम्मेवारी लिन सक्छन ।
अतिरक्त (surplus) बजेटलाई यसमा रकमान्तर गर्न सकिन्छ ।
यस्तो रकमान्तर वित्त मन्त्रालयको पुर्व अनुमति लिएर मात्रै गर्न सकिन्छ ।
बजेट रकमान्तर दुई प्रकारक हुन्छन:
1. Inter head transfer (अन्तर-शीर्षक रकमान्तर)
2. Inter office transfer (loan from other office) (अन्तर-कार्यालय रकमान्तर)
###########
Click on link for YouTube videos CHAPTERS OF CLASS 11
ACCOUNTING EQUATION http://tiny.cc/c89jkz
BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz
BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz
JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz
LEDGER http://tiny.cc/haakkz
SUBSIDIARY BOOK http://tiny.cc/399jkz
CASH BOOK http://tiny.cc/889jkz
TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz
BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz
DEPRECIATION http://tiny.cc/ugakkz
FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz
ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz
CAPITAL AND REVENUE http://tiny.cc/peakkz
SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz
NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz
GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz
GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz
###########
Write the meaning of bank cash book.
बैंक नगदी किताब सरकारी कार्यालयको सञ्चालन स्तरका कार्यालयहरूले बनाएर राख्ने लेखाको किताब हो ।
सरकारी बजेट नियन्त्रणको लागि यसमा नगद र बैंक लेनदेनको लेखा राखिन्छ ।
यसमा विभिन्न प्रकारका लेखा राखिन्छ जस्तै नगद, बैंक लेनदेन, बजेट खर्च र पेश्की; यस वाहेकका खर्चलाई विविध खर्च (miscellaneous expenditure) मा लेखा राखिन्छ ।
बैंक नगदी किताब महालेखा परिषद फारम नम्बर 5 (म. ले. प. फा न. 5) मा देखाइन्छ ।
बैंक नगदी किताबलाई गोस्वारा भौचरको आधारमा तयार गरिन्छ ।
***********
Thank for investing your time.
Please comment on article..
You can help me by sharing this article at your social media platform.
Jay Google, Jay YouTube, Jay Social Media
जय गूगल, जय युट्युब, जय सोशल मीडिया