• Menu
  • Tools
  • Home
  • NEWS
  • BOOKS
  • NOTES
  • Conversion
  • Forum
  • Dictionary
  • EMI Calculator
  • Date Converter
  • Forex Exchange
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Home
  • NEWS
    • Economic News
    • Education News
    • Political News
    • Social News
    • Sports News
    • Viral News
  • BOOKS
    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS
  • Dictionary
    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary
  • NOTES
  • Conversion
    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
  • Forum




Home /  Accounting Theory Class 11 in Nepali
  • 1142 Views
  • Estimated reading time : 18 Minutes
  • Provision and Reserve प्रावधान र संचय

  • Arjun EP
  • Published on: June 9, 2020

  •  

    What is general reserve? How is it crated?

    What is general reserve? Why it is crated?

    Define general reserve with suitable examples.

    MEANING OF GENERAL RESERVE 

    सन्चयलाई सामान्य सन्चय पनि भनिन्छ । सन्चय भनेको केही वस्तुलाई छुट्टै राख्नु हो ।

    लेखाविधिमा, सन्चयको अर्थ नाफाबाट केही रकमलाई छुट्याएर राख्नु हो ।

    यसले संस्थाको वित्तीय स्थिति बलियो बनाउन सहयोग गर्दछ ।

    सन्चयलाई नाफाबाट निर्मित गरिन्छ ।

    यदि कुनै लेखा वर्षमा नोक्सान वा घाटा छ भने, सन्चयको निर्माण गर्न सकिदैन । 

    केही सन्चयहरूलाई कोष (fund) पनि भनिन्छ जस्तै लाभांश समानीकरण कोष (dividend equalization fund), लगानी अस्थिरता कोष (investment fluctuation fund), ह्रास कोष विधि (sinking fund) आदि ।

    सामान्यता, सन्चयको प्रयोग बाहिरी दायित्व र आकस्मिक खर्चमा प्रयोग गरिदैन । 

    सन्चयलाई नाफा-नोक्सान बाँड-फाँड खाता (profit and loss appropriation account) डेबिट गरेर निर्माण गरिन्छ ।

    सन्चय लाई वासलात को दायित्व पक्षमा देखाइन्छ ।

    –––––––––––––––––––––––––––––––––––––––

    Click on link for English medium

    https://eponlinestudy.com/provision-and-reserve-revenue-reserve-secret-reserve

    –––––––––––––––––––––––––––––––––––––––

    REVENUE RESERVE

    आयगत सन्चय संचालित नाफाबाट निर्माण गरिन्छ ।

    यो वितरणगर्न नमिल्ने संचालित नाफा हो ।

    यसले संस्थाको वित्तीय स्थिति बढाउन सहयोग गर्दछ ।

    ह्रास कोषको प्रयोग गरेर, यसले सम्पत्ति प्रतिस्थापन गर्न सहयोग गर्दछ ।

    केही आयगत सन्चय यस प्रकार छन्:

    सामान्य सन्चय (general reserve)

    ह्रास कोष (sinking fund, depreciation fund)

    लाभांश सन्तुलन कोष (dividend equalization fund)

    मर्मत र नाविनिकरण (repairs and renewals)

    ऋणको भुक्तानी (repayment of loans)

    शोध र विकास कोष आदि (research and development fund)

     

    Mention any four objectives of reserve.

    Mention any two objectives of reserve

    OBJECTIVES OF RESERVE

    सन्चयका मुख्य उद्धेश्यहरू यस प्रकार छन्:

    अनुमान नगरिएको भविष्यमा हुने क्षतिहरू र दायित्वहरू पुरा गर्नको लागि ।

    व्यापारिक संस्थाको वित्तीय स्थिति बलियो बनाउनको लागि ।

    व्यापारको लागि अतिरिक्त चालु पूँजी (working capital) प्रदान गर्नको लागि ।

    ऋणपत्र र अग्राधिकार शेयर (debentures and preference shares) फिर्ता लिनको लागि आदि । 

    ###########

    Click on link for YouTube videos CHAPTERS OF CLASS 11

     

    ACCOUNTING EQUATION  http://tiny.cc/c89jkz

    BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz

    BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz

    JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz

    LEDGER http://tiny.cc/haakkz

    SUBSIDIARY BOOK http://tiny.cc/399jkz

    CASH BOOK http://tiny.cc/889jkz

    TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz

    BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz

    DEPRECIATION http://tiny.cc/ugakkz

    FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz

    ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz

    CAPITAL AND REVENUE http://tiny.cc/peakkz

    SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz

    NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz

    GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz

    GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz

    ###########

     

    What is capital reserve? With two suitable examples, state how is it created?

    CAPITAL RESERVE

    पूँजीगत सन्चय पूँजीगत नाफाबाट निर्माण गरिन्छ ।

    संचालित नाफाबाट पनि विशेष कार्यको लागि पूँजीगत सन्चयको निर्माण गरिन्छ ।

    यसको प्रयोग अंशियार (shareholders) लाई लाभांश वितरण गर्नको लागि गरिदैन ।

    यसको प्रयोग पूँजीगत नोक्सानलाई समायोजन गर्न गरिन्छ ।

    यसलाई वासलात को दायित्व पक्षमा देखाइन्छ ।

    पूँजीगत सन्चय निम्नबाट निर्माण गरिन्छ: 

    स्थायी सम्पत्तिको बिक्रीबाट नाफा (profit on sales of fixed assets)

    शेयर र ऋणपत्रलाई प्रब्याजमा जारी गर्नु (premium on issue of share and debentures)

    शेयर जफत गर्दाको लाभ (profit on share forfeiture)

    ऋणपत्रलाई छुटमा फिर्ता गर्दा (discount on redemption of debentures)

    व्यापार खरीद गर्दा (profit on purchase of business)

     

    What do you understand by secret reserve?

    State any two objectives of crating secret reserve.

    SECRET RESERVES

    गोप्य सन्चय ती सन्चय हुन, जसलाई लेखा को किताबमा देखाईदैन ।

    गोप्य सन्चयलाई वासलातमा देखाईदैन; त्यसैले यसलाई ‘hidden reserves’ or ‘inner reserve’ पनि भनिन्छ ।

    गोप्य सन्चय कुनै विशेष उद्धेश्यको लागि गरिदैन ।

    यस्ता सन्चय निम्न तरिकाले गरिन्छ:

    सम्पत्तिमा अधिक ह्रास कट्टी गरेर,

    सबै सम्पत्तिलाई हटाएर, 

    सम्पत्तिको न्यून मूल्यांकन गरेर,

    पूँजीगत खर्चलाई आयगत मानेर,

    दायित्वलाई अधिक मुल्यांकन गरेर,

    क्षतिपूर्ति दायित्वलाई वास्तविक दायित्व मानेर,

    नोक्सानको लागि अधिक प्रावधान गरेर,

    काल्पनिक दायित्व जोडेर आदि ।

     

    State any two objectives of crating secret reserve.

    ADVANTAGES OR OBJECTIVES OF SECRET RESERVE

    गोप्य सन्चयका मुख्य फाइदाहरू यस प्रकार छन्:

    चालु पूँजीमा वृद्दि (increase working capital)

    लाभांश समानीकरण (dividend equalizations)

    व्यापारको वित्तीय स्थिति बलियो बनाउन (strengthen the financial position of a business)

    भैपरी आउने आपतकालिन को सामना गर्न सक्षम (enables to meet unforeseen emergencies)

    प्रतिस्पर्धालाई कम गर्न सकिने (competition can be reduced)

    सर्व साधारणको आत्मविस्वाश जित्नु आदि (win public confidence etc)

     

    Give any four examples of provision.

    PROVISION

    प्रावधान त्यो रकम हो जसलाई नाफाबाट छुट्याइन्छ ।

    प्रावधान थाहा भएको दायित्वको लागि निर्माण गरिन्छ ।

    प्रावधान अनुमानित क्षति वा दायित्वको लागि कायम (maintained) गरिन्छ ।

    सामान्यता, प्रावधान निम्न उद्देश्यको लागि निर्माण गरिन्छ:

    खराब आसामीको लागि प्रावधान (provision for doubtful debts)

    आसामीमा छुटको लागि प्रावधान (provision for discount on debtors)

    करको लागि प्रावधान (provision for taxation)

    मर्मत र नाविनिकरण को लागि प्रावधान आदि (provision for repair and renewal etc)

     ***********

    Thank for investing your time.

    Please comment on article..

    You can help me by sharing this article at your social media platform.

     

    Jay Google, Jay YouTube, Jay Social Media

    जय गूगल, जय युट्युब, जय सोशल मीडिया

     

    Comments
    • Facebook
    • Email

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    You might also like

    Petty Cash Book सानो नगदी लेखा

    Budget Sheet बजेट शीट

    Goswara Voucher गोस्वारा भौचर

    Government Accounting सरकारी लेखाविधि

    JOURNAL PROPER विशिष्ट जर्नल

    Capital and Revenue पूँजीगत र आयगत

    Trial Balance सन्तुलन परिक्षण

    Accounting Errors लेखाका गल्तीहरू







    Follow us on
  • Pages

    • Home
    • About us
    • Advertise
    • Contact
    • Conversion
    • Date Converter
    • Dictionary
    • Draft Posts
    • EMI Calculator
    • Forex Exchange
    • Forum
    • Forum
    • Gold & Silver
    • My Posts
    • Our Team
    • Pending Posts
    • Preeti to Unicode
    • Privacy Policy
    • School Level Books
    • Term & Condition
    • Unicode to Preeti
    • WP File download search

    News

    • Economic News
    • Political News
    • Social News
    • Sports News
    • Viral News

    Books

    • SCHOOL LEVEL BOOKS
    • 10+2 or INTERMEDIATE BOOKS
    • GRADUATION LEVEL BOOKS

    Dictionary

    • Accounting Dictionary
    • English Hindi Dictionary
    • Hindi English Dictionary

    Conversion

    • EMI Calculator
    • Date Converter
    • Forex Exchange
    • Preeti to Unicode
    • Unicode to Preeti
    © 2020 - EP Online Study Designed by: GOJI Solution